
- 配信日
- 2025年08月22日
- 配信先グループ
- नेपाली
- [IKN25-14]【माइ नम्बर कार्डको नवीकरण】
-
माई नम्बर कार्ड भएकाहरुको लागि सूचना हो।
माइ नम्बर कार्डको म्याद र जाइर्यु कार्डमा रहेको बसाइ अवधि एउतै हुन्छ।
बसाइ अवधि बढाउँदा माइ नम्बर कार्ड पनि नवीकरण गर्नुहोस्।
माइ नम्बर कार्डको म्याद एकपटक राम्ररी हेर्नुहोस्।
थप जानकारीको लागि माइ नम्बर कार्डको म्याद सकिनु अघि आफु बस्ने नगरपालिका अथवा शहरको सरकारी कार्यालयमा सोधेर हेर्नुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne