配信日
2025年10月03日
配信先グループ
नेपाली
[IKN25-18]【बसोबास स्थानको दर्ता】

 भर्खरै जापान आएका व्यक्तिहरुले "बसोबास स्थानको दर्ता" गर्नुपर्छ।

बस्ने ठाउँ निर्णय भएको १४ दिन भित्रमा आफू बस्नेठाउँको नगरपालिकामा जानुहोस्।

 

प्रक्रिया नि:शुल्क हो।

 

१४ दिन नाघेको खण्डमा ठूलो समस्याको सामना गर्नुपर्ने  हुन सक्छ। त्यसैले  नबिर्सनुहोस्।

भर्खरै जापान आएका व्यक्तिहरुलाई यस बारे जानकारी दिनुहोस्।

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ