配信日
2025年11月05日
配信先グループ
नेपाली
[IKN25-20] 【अर्थ फेस्टा खानागावा २०२५】

विभिन्न देश र क्षेत्रका मानिसहरु भेला  हुने कार्यक्रम हो।

बच्चा देखि ठुला सम्म  रमाउन सक्नुहुनेछ।

अरुसँग अन्तरक्रिया गर्दै विभिन्न संस्कृति तथा विचारहरु सुनि त्यसलाई बुझेर हेर्ने होइन त?

संसारभरका खाना र नृत्यको आनन्द लिन सक्नुहुन्छ। सँगै भाग लिन सक्ने कार्यक्रम (वोर्कसप) पनि छ।

 

मिति र समय: २०२५/११/२९ (शनिबार) र ११/३० (आइतबार) बिहान १०:०० बाट अपराह्न ४:०० (योजना)

स्थान: अर्थ प्लाजा (जेआर नेगिशी लाइन "होङ्गो-दाई" स्टेशनबाट पैदल हिडेर ३ मिनेट)

 

विस्तृत जानकारीको लागि होमपेजमा हेर्नुहोस्।

http://www.earthplaza.jp/earthfesta/ 

 (जापानिज भाषा, कोरियन अथवा उत्तर कोरियन भाषा, चाइनिज भाषा, स्पेनिश भाषा, अंग्रेजी भाषा, पोर्चुगिज भाषा)

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ