- 配信日
- 2025年11月20日
- 配信先グループ
- नेपाली
- [IKN25-22]【अध्यागमन विभागको इमेल सेवा】
-
जापानमा बसोबास गर्ने विदेशीहरुलाई इमेल मार्फत विभिन्न जानकारी प्रदान गर्नेछौं।
जापानिज भाषा, सजिलो जापानिज भाषा र अंग्रेजीमा पढ्न सक्नुहुन्छ।
दर्ता नि:शुल्क छ।
यदि तपाई जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया दर्ता गर्नुहोस्।
तपाईको भिषा सकिने मिति दर्ता गर्नु भयो भने भिषा सकिने मिति भन्दा केही दिन अघि सूचना आउँछ।
विस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्।
https://www.moj.go.jp/isa/publications/publications/mail-service.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






