配信日
2023年09月21日
配信先グループ
नेपाली
[IKN23-19]【क्यान्सर परीक्षण】

 क्यान्सर परीक्षण गर्नु भएको छ?

क्यान्सर भएको छिटो पत्ता लगाउन क्यान्सर परीक्षण गर्न धेरै महत्त्वपूर्ण छ।

 

प्रत्येक स्थानीय सरकारले क्यान्सर परीक्षणको जानकारी दिने गर्दछ।

५ प्रकारका क्यान्सर जस्तै "पेटको क्यान्सर", "ठुलो आन्द्राको क्यान्सर", "फोक्सोको क्यान्सर", "स्तनको क्यान्सर" र "गर्भाशयको क्यान्सर" हुन्छ।

उमेर अनुसार परीक्षण गर्न पाउने क्यान्सरको प्रकार फरक हुन्छ।

आफु बस्ने स्थानीय सरकारबाट परीक्षण सम्बन्धित जानकारी पाएपछि क्यान्सर परीक्षण गराऔं।

 

क्यान्सर परीक्षणको लागि सम्पर्कhttps://www.pref.kanagawa.jp/docs/nf5/ganntaisaku/ganyobou/kenshin-toiawase.html जापानी भाषा

 

नबुझेको कुराहरु अथवा केहि प्रश्नहरु भएमा "बहुभाषिक सहायता केन्द्र खानागावा" मा फोन गर्नुहोस्।

०४५–३१६–२७७०

https://kifjp.org/kmlc/

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ