配信日
2023年10月11日
配信先グループ
नेपाली
[IKN23-21]【"अपराधिक पार्ट-टाइम काम" बाट सावधान रहनुहोस्】

अपराधिक पार्ट-टाइम काम, ”यामी बाइतो” भनेको साधारण किसिमको पार्ट-टाइम काम नभई एक किसिमको अपराध हो।

"अपराधिक पार्ट-टाइम काम" को लागि आवेदन दियो भने ठगी तथा डकैती गर्न बाध्य हुनु पर्ने हुनेछ।

तपाईलाई समातेर सजाय दिइनेछ।

 

निम्न किसिमको पार्ट-टाइम कामहरु "अपराधिक पार्ट-टाइम कामहरु" पनि हुन सक्छ।

कुनै हालतमा पनि कामको लागि आवेदन नदिनु होस्।

कामको विवरण अनुसार पाउने तलब धेरै भएको

कामको विवरण स्पष्ट नभएको

ड्राइभिग लाइसेन्स तथा आफ्नो फोटो पठाउनु पर्ने काम

नाम नसुनेको एप प्रयोग गर्नु पर्ने काम

 

यदि थाहा नपाईकन तपाईले "अपराधिक पार्ट-टाइम काम" को आवेदन दिनुभएको छ भने, तुरुन्तै पुलिससँग सल्लाह गर्नुहोस्।

प्रहरी परामर्श काउन्टर नं.: #9110

 

भाषिक अनुवादक चाहिएको व्यक्तिले "बहुभाषिक सहायता केन्द्र खानागावा" मा फोन गर्नुहोस्।

045-316-2770

https://kifjp.org/kmlc/

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ