配信日
2023年11月15日
配信先グループ
नेपाली
[IKN23-24]【न्यूनतम तलब बढ्दैछ】

२०२३ साल अक्टोबर महिनाको १ तारिकबाट न्युनतम ज्याला बढेको छ।

खानागावा प्रिफेक्चरको न्युनतम ज्याला १,११२ एन भएको छ।

https://pc.saiteichingin.info/kouho/pdf/leaflet/nepal/14_mw2023_A4_nepal_kanagawa.pdf

 

न्यूनतम तल भन्नाले कम्पनीले कामदारलाई नतिरी नहुने सबैभन्दा कम तलब हो।

प्रति घण्टाको तल तय गरिएको हुन्छ।

न्यूनतम तल कानुनले निर्णय गर्ने गर्छ।

कम्पनीहरुले यो नियमको उल्लंघन गर्नु मिल्दैन।

 

न्यूनतम तलब प्रान्तले निर्धारण गर्ने गर्छ।

अहिलेको तलब कति छ भनेर यो साइटमा हेर्न सक्नुहुन्छ।जापानिज भाषामा मात्र

https://pc.saiteichingin.info/table/page_list_nationallist.php

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ