配信日
2024年02月15日
配信先グループ
नेपाली
[IKN23-33]【नर्सरी स्कूल अथवा किन्डरगार्टनका शिक्षकहरुलाई आफ्नो बच्चा र परिवारको बारेमा बताउने】

जापानमा प्राथमिक विद्यालय भर्ना हुनु अघि बालबालिकाहरु पढ्न जाने ठाउँहरु छन्।

ति ठाउँहरु नर्सरी स्कूल र किन्डरगार्टेन हुन्।

नर्सरी स्कूल अथवा किन्डरगार्टेनका शिक्षकहरुलाई आफ्नो बच्चा र परिवारको बारेमा बताउनको लागि उपयोगी सामग्रीहरु छन्।

 

中文/चाइनिज भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/china-h.pdf

 

Tagalogतागालोग भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/tagalog.pdf

 

Tiếng Vitभियतनामी भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/viet.pdf

 

Españolस्पेनिश भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/esp.pdf

 

Portuguêsपोर्तुगली भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/por.pdf

 

Englishअंग्रेजी भाषा

https://www.kifjp.org/wp/wp-content/uploads/2014/02/jidochosahyo/eng.pdf

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ