配信日
2020年09月18日
配信先グループ
नेपाली
[IKN20-21]【उच्च माध्यामिक विद्यालयमा भर्ना हुने बारे सोचिरहेको विद्यार्थीको लागि】

यो जानकारी २०२१ सालमा खानागावा प्रान्तको सार्वजनिक उच्च माध्यामिक विद्यालयमा भर्ना हुने बारे सोचिरहेको विद्यार्थीहरुको लागि हो

 

१० वटा भाषामा जानकारी उपलब्ध छसार्वजनिक उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धि गाईडबुकतयार भइसकेको छ

जो सँग यो गाईडबुक छैन उहाँहरुले तलको लिङ्क बाट डाउनलोड गर्नुहोस्।

http://www.pref.kanagawa.jp/docs/dc4/nyusen/nyusen/nihongobogo.html?fbclid=IwAR0iBP_4dLEVJf3CH0jHclcRCa8V2IzUJtZAqwP4YX0J_4ypYjgK0uBbDDU

 

हरेक वर्ष आयोजना गर्दै आइरहेकोजापानिज भाषा आफ्नो मातृभाषा नभएका व्यक्तिहरुको लागि उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धित जानकारी कार्यक्रम यस वर्ष आयोजना गरिने छैन।

त्यसको सट्टामा उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धि जानकारी तलको वेबसाइटमा ११ वटा भाषामा दिइएको छ।

http://me-net.or.jp/guidance/multilingual/?lang=ne

 

यो जानकारी प्रदान गर्ने संस्था खानागावा प्रान्तको शिक्षा परिषद् र बहु सांस्कृतिक शैक्षिक नेटवर्क खानागावा (ME-net [मि-नेट]) हो।



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ