配信日
2020年10月08日
配信先グループ
नेपाली
[IKN20-22]【टाइफून नजिकिदै छ】

टाइफून नजिकिदै छ।
ठुलो हावाहुरी र बर्षा देखी सावधान हुनु
होस्
ट्रेन लगाएत यातायातका साधनहरु
बन्द पनि हुन सक्नेछन्।
बाहिर ननिस्कनु होस्।
टेलिभिजन अथवा इन्टरनेट बाट टाइफूनको समाचार हेर्नुहोस्।

 

<मौसम विभागको होम पेज>
भियतनामी भाषाhttps://www.data.jma.go.jp/multi/index.html?lang=np
अंग्रेजी भाषाhttp://www.jma.go.jp/jma/indexe.html
जापानिज भाषाhttp://www.jma.go.jp/jma/index.html

ページの先頭へ