配信日
2020年10月29日
配信先グループ
नेपाली
[IKN20-25]【आर्थिक वर्ष 2020 खानागावा प्रान्तका उच्च माध्यमिक तहका बिधार्थीहरुको छात्रवृत्ति लाभ रकममा थप भुक्त्तानी (सरकारी / सार्वजनिक बिधालय)】

उच्च माध्यमिक तहका बिधार्थीहरुको छात्रवृत्ति लाभ रकमको भत्तानी दायरामा पर्ने व्यक्ती मध्ये बसोबास कर नलागेको घरपरिवार (घरायसी खर्चमा आकस्मित परिवर्तन आएर कर नलागे सरह भएका घरपरिवार समेत) मा अनलाइन अतिरिक्त कक्षामा लाग्ने सन्चार खर्च बराबरको थप भुक्तानी गरिनेछ ।

1 जना बराबर 10,000ऐन (मासिक हिसाब गर्दा 1000 ऐन (जून देखि आउँदो बर्षको मार्च महिना सम्मको 10 महिनाको भाग)

https://www.pref.kanagawa.jp/documents/32924/8_tsuika_nepali.pdf

https://www.pref.kanagawa.jp/documents/32924/8_seiyaku_nepali.pdf



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ