配信日
2020年11月19日
配信先グループ
नेपाली
[IKN20-27]【संक्रमितहरूको संख्या बढ्दो छ】

जापानमा हाल, नँया कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढ्दो छ।

समय समयमा हात धुने, साथै मुख तथा घाँटि कुल्ला गर्ने, मास्क लगाउने, कोठाको हावा पास हुने गरी खुला राख्‍ने र धेरै ब्यक्तिहरु जम्मा हुने भिडभाडमा नजाने आदि पालन गरेर संक्रमित हुन बाट जोगिऔ।

नँया कोरोना भाइरसबाट संक्रमित नहुन, हामी सबैले आ-आफ्नो क्षेत्रबाट कोशिस गरौं!!

https://www.covid19-info.jp/pdf/Leaflet_NE.pdf

 

बहुभाषी सहयोग केन्द्र खानागावा

045-316-2770 kmlckifjp.org
दैनिक जीवनमा आवश्यक पर्ने जानकारीको बारे अथवा समस्या परेमा सम्पर्क गरि सोधपुछ गर्न सक्नुहुन्छ।
नि:शुल्क जानकारी दिइन्छ। तपाइँको व्यक्तिगत कुरालाई गुप्त राखिन्छ।
http://kifjp.org/kmlc/nep/



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ