配信日
2020年12月15日
配信先グループ
नेपाली
[IKN20-29]【इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अबस्था यसप्रकार छन्।】

इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अबस्था यसप्रकार छन्।

 

 रक्सीजन्य पेय पदार्थ तथा खानापिन गदै कुराकानी गर्दा

   धेरैजना मानिसहरु जमधट गरी खानपिन तथा भोजभतेर गर्दा

 मास्कबिना कुराकानी गर्दा

   साँगुरो कोठामा अन्य ब्यक्तिहरुसंग संगै बस्दा

   दैनिक कामको क्रममा छोटो समयका लागि स्थान परिवर्तन गर्दा

ne.5situations.pdf (corona.go.jp)


यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ