配信日
2020年12月28日
配信先グループ
नेपाली
[IKN20-34]कोरोना भाइरस सम्बन्धी परामर्श

 नयााँ बर्शको बबदामा पबन फोन द्वारा परामर्श गनश सबकन्छ। दोभार्ेहरु उपलब्ध छन्।।

「〇〇भार्ाभनेर, तपाईले बोल्न सक्ने भार्ा भन्नुहोस्।

https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja_call.html

 

ज्वरो इत्त्याबदको उपचार बुबकिंग सेन्टर (बबहानको ९ बजे बाट राबतको ९ बजे सम्म खुल्ला)

०५७०-०४८९१४

०४५-२८५-१०१५

ज्वरो आएको, खोकी लागेको वा घााँटी दुखेको व्यक्तिको लाबग हक्तिटल बुबकिंग गबदशन्छ।

कोरोना भाइरस सिंक्रमण बबर्ेर् डायल (२४ सै घण्टा खुल्ला)

०५७०-५६७७४

०४५-२८५-०५३६

कोरोना भाइरस सम्बन्धी जस्तो सुकै परामर्श बलन सबकन्छ।


यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 **********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ