配信日
2020年12月29日
配信先グループ
नेपाली
[IKN20-34]कोरोना भाइरस सम्बन्धी परामर्श

नयाँ बर्षको बिदामा पनि फोन द्वारा परामर्श गर्न सकिन्छ। दोभाषेहरु उपलब्ध छन्।।

「〇〇भाषाभनेर, तपाईले बोल्न सक्ने भाषा भन्नुहोस्।

https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja_call.html


ज्वरो इत्त्यादिको उपचार बुकिंग सेन्टर (बिहानको बजे बाट रातिको बजे सम्म खुल्ला)
०५७०-०४८९१४
०४५-२८५-१०१५
ज्वरो आएको, खोकी लागेको वा घाँटी दुखेको व्यक्तिको लागि हस्पिटल बुकिंग गर्दिन्छ।

कोरोना भाइरस संक्रमण बिशेष डायल (२४ सै घण्टा खुल्ला)
 ०५७०-५६७७४
०४५-२८५-०५३६
कोरोना भाइरस सम्बन्धी जस्तो सुकै परामर्श लिन सकिन्छ।
 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 **********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ