配信日
2021年06月29日
配信先グループ
नेपाली
[IKN21-10]【खानागावा प्रिफेक्चरबाट अनुरोध छ】

जापान सरकारले कोभिड-१९ संक्रमण रोकथामका प्राथमिक उपायहरूको समय अवधि बढाउने भएको सो अवधि जुलाई ११ सम्म खानागावा प्रिफेक्चरमा लागू हुनेछ।

 

प्रिफेक्चर मेयरद्वारा सन्देश

 

सजिलो जापानी भाषा

https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja29.html

 

अंग्रेजी भाषा

https://www.pref.kanagawa.jp/docs/k2w/covid19/en29.html



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 **********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ