配信日
2021年07月26日
配信先グループ
नेपाली
[IKN21-14]【ताइफुन नजिकिँदै छ】

ताइफुन नजिकिँदै छ।

ठूलो हुरी भारी वर्षामा ध्यान पुर्याउनुहोला। रेल आदिको यातायातहरू रोकिन पनि सक्छ।

टेलिभिजन अथवा इन्टरनेटमा ताइफुनको समाचार चेक गर्नुहोस्।

 NHK वर्ड जापान

https://www3.nhk.or.jp/nhkworld/ja/

मौसम विज्ञान नियोग

(अंग्रेजी भाषा) http://www.jma.go.jp/jma/indexe.html

(जापानी भाषा) http://www.jma.go.jp/jma/index.html



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 **********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 
INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ