配信日
2021年09月13日
配信先グループ
नेपाली
[IKN21-20]【एकल अभिभावकहरुको लागि आर्थीक सहयोग】

यो जानकारी कम आय भएका एकल अभिभावकहरुको लागि आर्थिक सहयोग दिइने बारे हो

यस प्रकारको आर्थिक सहयोग भनेको तलका शर्तहरु पुरा गरेका एकल अभिभावकहरुलाई सहयोग स्वरुप दिइने रकम हो।

 

(१)अप्रिल महिनामाबालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"लिएका व्यक्तिहरु

(२)सार्वजानिक पेन्सन लिएकोलेबालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"नलिएको व्यक्तिहरु

(३)कोरोना भाइरसका कारणले आम्दानी घटेरबालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"लिएका व्यक्तिहरुआम्दानी घटेका व्यक्तिहरु

 

१ जना बच्चा बराबर ५० हजार येन सहयोग स्वरुप दिइने छ।

आर्थिक सहयोगको लागि आवेदन दिने परिवारको आयको सीमा तोकिएको छ।

(२),(३) को व्यक्तिहरुले आवेदन फाराम बुझाउनु पर्नेछ।

विस्तृत जानकारीको लागि नजिकको नगरपालिका अथवा वडा कार्यलयमा सोध्नुहोस्।

https://www.mhlw.go.jp/content/11920000/000779337.pdf 

नबुझेका कुराहरु भएमाबहुभाषिक सहयोग केन्द्र कानागावामा फोन गरेर सोध्नुहोस्।

045-316-2770 

https://kifjp.org/kmlc/nep/



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ