配信日
2022年01月20日
配信先グループ
नेपाली
[IKN21-37]【कोरोनाको 「संक्रमण रोकथामको लागी अर्ध आपतकाल」लागू गरिएको बारे】

कोरोना बढिरहेको छ।

 

तल उल्लेख गरिएका १६ प्रान्तहरुमासंक्रमण रोकथामको लागी अर्ध आपतकाललागू भएको छ।

 

कानागावा केन, टोकियो तो, साइतामा केन, चिबा केन, गुन्मा केन, निगाता केन, आइची केन, गिफु केन, मिए केन, कागावा केन, नागासाकी केन, कुमामोतो केन, मियाजाकी केन, ओकिनावा केन, यामागुची केन र हिरोसिमा केन।

 

 

जनवरी २१ तारिक बाट फेब्रुअरी १३ तारिक सम्म लागू गरिएको छ।

 

बिस्तृत विवरणको लागी यो लिंक हेर्नुहोला।

 

अंग्रेजी: https://www3.nhk.or.jp/nhkworld/en/news/20220119_34/

 

सरल जापानी भाषा: https://www3.nhk.or.jp/news/easy/k10013438001000/k10013438001000.html 

 



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ