配信日
2022年01月24日
配信先グループ
नेपाली
[IKN21-38]【जापानमा बस्ने विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा गर्नुपर्ने 3 वटा महत्वपूर्ण प्रक्रियाहरू】

   यदि विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा, कृपया तलका प्रक्रियाहरू गर्नुहोस्।
यदि दुवै अभिभावक विदेशी नागरिक हुन् भने
कृपया A, B र C प्रक्रियाहरू गर्नुहोस्।

   यदि अभिभावक मध्ये कुनै एकको जापानी नागरिक छ भने बच्चाको जापानी नागरिक लिन सकिन्छ। यदि तपाई जापानी नागरिक मात्र लिन चाहनुहुन्छ भने, A को प्रक्रिया गर्नुहोस्। यदि, तपाई जापानी नागरिकको अतिरिक्त विदेशी नागरिक पनि लिन चाहनुहुन्छ भने, कृपया A र C प्रक्रियाहरू गर्नुहोस्।

 

A)   जन्म दर्ता (जापानको वडा कार्यालयमा सूचना)

B)   बसोबास योग्यता (अध्यागमन विभाग (आप्रवास निवासी नियन्त्रण विभाग)मा आवेदन))

C)   तपाईको आफ्नो देशमा दर्ता (दूतावास वा वाणिज्य दूतावास)

 

https://www.kifjp.org/child/threeprocedure_nep



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ