配信日
2022年02月18日
配信先グループ
नेपाली
[IKN21-40]【बालबच्चा पालन - पोषण गरिरहेको घरलाई सहयोग दिने विशेष राहतको जानकारी】

बालबच्चा पालन - पोषण गरिरहेको घरलाई सहयोग गर्न नयाँ राहत वितरण गरिनेछ !

आवेदनको अन्तिम मिति फेब्रुअरीको अन्त्य हो।

थप जानकारीको लागि, कृपया तलको वेबसाइटमा जानुहोस्।

 

https://www.mhlw.go.jp/content/11920000/000789740.pdf

https://www.mhlw.go.jp/stf/newpage_18013.html



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ