配信日
2022年04月25日
配信先グループ
नेपाली
[IKN22-02]【बहुभाषिय सेवा केन्द्र खानागावा」को सेवा दिइने बारहरु थप हुदैछ।】

बहुभाषिय सेवा केन्द्र खानागावामा हाल ११ भाषामा परामर्श लिन सकिन्छ।

जीवनयापनमा समस्याहरु परेमा संकोच नमानीकन सम्पर्क गर्नुहोस्

नि:शुल्क हो।

जीवनयापनमा आवश्यक पर्ने जानकारीहरु (चिकित्सा, स्वास्थ्य, समाज कल्याण, बच्चा हुर्काउने आदिर परामर्श गर्ने ठाँउको बारेमा पनि जानकारी गराइन्छ।

 

२०२२ साल अप्रिल १ तारि बाट सेवा दिइने बारहरु थप गरिएको छ।

विस्तृत जानकारीको लागि होमपेज हेर्नुहोस्

https://kifjp.org/kmlc/



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ