配信日
2022年09月01日
配信先グループ
नेपाली
[IKN22-14]【बहुभाषामा प्राकृतिक प्रकोप बारे जानकारी】

सेप्टेम्बर १ तारिख "प्राकृतिक प्रकोप रोकथाम दिवस" को दिन हो।

प्राकृतिक प्रकोप आएको बेलामा त्यससँग सम्बन्धित जानकारीहरु खोजेर हेर्नुहोस्।

साथै सुरक्षित स्थानमा जानुहोस्

 

प्राकृतिक प्रकोपको सम्बन्धित जानकारीहरु मोबाइलको एप्लीकेसनहरु अथवा वेबसाइटमा हेर्न सक्नुहुन्छ।

https://www.bousai.go.jp/kokusai/web/index.html 

(जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा, भियतनामी भाषा,

थाइ भाषा, इन्डोनेसियाली भाषा, तागालोग भाषा, नेपाली भाषा, खमेर भाषा, बर्मेली भाषा र मंगोलियन भाषा

 

खानागावा अन्तराष्ट्रिय नियोगले प्राकृतिक प्रकोपको बहुभाषिक पुस्तिका तयार गरेको छ।

प्राकृतिक प्रकोप आउनु भन्दा अगाडि नै पुस्तिका हेरेर आवश्यक तयारी गरि राख्नुहोस् ।

https://www.kifjp.org/shuppan/multi

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ