配信日
2022年11月02日
配信先グループ
नेपाली
[IKN22-23b]【जापानी भाषा कक्षा "अनलाइन" बाट सुरु हुँदैछ।】

जापानी भाषा कक्षा "अनलाइन" बाट  सुरु हुँदैछ।

 

यो कक्षा हिरागाना र कातागाना पढ्न जान्ने व्यक्तिहरूको लागि हो।

सँगै अध्ययन गर्ने होइन?

 

[ सुरु हुने मिति र समय ]

2022 डिसेम्बर 16 - 2023 फेब्रुअरी 28 (20 पटक)

 मंगलबार र शुक्रबार बिहान 10 बजे दिउँसो 12 बजे

 

[ स्थान ]

अनलाइन

ZOOM को प्रयोग गर्नेछ।

कम्युटर या स्मार्टफोनबाट सहभागी हुन साकिन्छ

 

[ शुल्क ]

निःशुल्क

 

कृपया नोभेम्बर 24 सम्म आवेदन दिनुहोस्।

सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।

 

[ आयोजक ] खानागावा प्रिफेक्चर

[ कार्यान्वयन ] खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन

 

विस्तृत रूपमा यहाँ हेर्नुहोस्।

http://www.kifjp.org/nihongo/where/hajimete



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ