配信日
2022年11月11日
配信先グループ
नेपाली
[IKN22-24]【न्यूनतम तलब बढ्दैछ】

२०२२ साल अक्टोबर १ तारिख बाट न्यूनतम तलबढ्दैछ।

खानागावा प्रान्तको न्यूनतम तलप्रति घण्टा १,०७१ येन रहने छ।

 

न्यूनतम तल भन्नाले कम्पनीले कामदारलाई नतिरी नहुने सबैभन्दा कम तलब हो।

प्रति घण्टाको तल तय गरिएको हुन्छ।

न्यूनतम तलकानुनले निर्णय गर्ने गर्छ।

कम्पनीहरुले यो नियमको उल्लंघन गर्नु मिल्दैन।

 

न्यूनतम तलब प्रान्तले निर्धारण गर्ने गर्छ।

अहिलेको तलब कति छ भनेर यो साइटमा हेर्न सक्नुहुन्छ।
https://pc.saiteichingin.info/kouho/index.html


यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ