配信日
2022年11月28日
配信先グループ
नेपाली
[IKN22-25]【विदेशी बासिन्दा परामर्श काउन्टर】

खानागावा प्रान्त भित्र बस्ने विदेशी बासिन्दाहरु लक्षित परामर्श काउन्टरहरु छ।

आफ्नो देशको भाषामा विभिन्न विषयहरुमा परामर्श लिन सकिन्छ

साधारण परामर्श, कानुनी परामर्श, शैक्षिक परामर्श, रोजगारी परामर्श, महिला माथिको घरेलु हिंसा सम्बन्धित परामर्श, प्रशासनिक वकिलसँगको परामर्श आदि

 

परामर्श लिन मिल्ने दिन, समय र ठाउँको बारेमा होम पेजमा दिइएको छ।

साथै भाषिक अनुवाद प्रयोग गर्न मिल्ने नगरपालिकाहरु पनि छन्।

विस्तृत जानकारीको लागि तलको लिङ्कमा हेर्नुहोला।

जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, स्पेनि भाषा, पोर्तुगाली भाषा, भियतनामी भाषा, तागालोग भाषा, थाइ भाषा, फ्रान्सेली भाषा, जर्मनी भाषा, इटालियन भाषा, नेपाली भाषा, हिन्दी भाषा, रशियन भाषा, इन्डोनेसियाली भाषा, कम्बोडियन भाषा, बर्मेली भाषा, लाओस भाषा, माले भाषा र मंगोलियन भाषा

https://www.pref.kanagawa.jp/docs/k2w/cnt/f11914/index.html



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ