配信日
2022年12月14日
配信先グループ
नेपाली
[IKN22-27]【एम्बुलेन्स प्रयोग गर्ने तरिका】

एम्बुलेन्स प्रयोग गर्ने तरिका बारे लेखेको हाते पुस्तिका (पम्पलेट) छ।

हाते पुस्तिका (पम्पलेट)  मा निम्न कुराहरु लेखिएका छन्।

 

l  एम्बुलेन्स बोलाउने तरिका

l  एम्बुलेन्स आवश्यक पर्दाको लक्षणहरु (ठुलो मान्छे र बच्चा)

l  एम्बुलेन्स बोलाउने बेलामा ध्यान दिनु पर्ने कुराहरु

 

हाते पुस्तिका (पम्पलेट)   विभिन्न भाषामा पढ्न सक्नु हुन्छ।

डाउनलोड गर्न पैसा लाग्दैन्।

अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, इटालियन भाषा, फ्रेन्च भाषा, थाइ भाषा, भियतनामी भाषा, तागालोग भाषा, पोर्तुगाली भाषा, नेपाली भाषा, इन्डोनेसियन भाषा, स्पेनि भाषा, बर्मेली भाषा, कम्बोडियन भाषा र मंगोलियन भाषा

https://www.fdma.go.jp/publication/portal/post1.html


यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ