配信日
2023年01月11日
配信先グループ
नेपाली
[IKN22-30]【"जापानमा बस्ने विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा गर्नुपर्ने ३ वटा महत्वपूर्ण प्रक्रियाहरु" को बारेमा भिडियो मार्फत जानकारी गराउने छौं।】

विदेशी नागरिकहरु जापानमा अभिभावक बन्दा जन्मेको बच्चाको बारेमा वडा कार्यालयमा गएर गर्नुपर्ने वटा महत्वपूर्ण प्रक्रियाहरु छन्।

उक्त बिषयमा प्रशासनिकिय अधिकृतले व्याख्या गरेको भिडियो बनाएका छौं।

आवश्यक व्यक्तिलाई देखाई दिनुहोस्।

 

तलको लिंक बाट भिडियो हेर्नुहोस्।

https://youtu.be/3b-HOjb88L4सरल जापानिज भाषा

https://youtu.be/948s4qEqNu4अंग्रेजी भाषा

 

वेबसाइट पनि छ। अवश्य हेर्नुहोला।

https://www.kifjp.org/child/threeprocedure_nep



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ