配信日
2023年03月07日
配信先グループ
नेपाली
[IKN22-34]【जापानको प्राथमिक बिद्यालय/ निम्न माध्यमिक बिद्यालयमा भर्ना हुने व्यक्तिहरुको लागि】

 जापानको विद्यालय अप्रिल महिनामा शुरु हुन्छ।

जापानको विद्यालयमा पढ्न जादा लिएर जानु पर्ने विशेष किसिमको सामानहरु र नियमहरु हुन्छ।

 

विदेशी अभिवावकहरु/बालबालिकाहरुका लागि प्राथमिक विद्यालयमा रमाइलो अनि सुरक्षित साथ पढ्नका लागि १० वटा बुँदाहरु भन्ने पुस्तिका छ।

विदेशीहरुले प्रायः जसो नबुझ्ने भर्ना अगाडीको तयारी अथवा विद्यालय जीवनको बारेमा सजिलैसँग बुझ्ने गरि व्याख्या गरिएको छ।

समस्या परेको बेला परामर्श लिन मिल्ने ठाँउहरुको जानकारी पनि छ।

 

वेबसाइटमा माथि उल्लेखित पुस्तिका हेर्न सक्नुहुन्छ। अवश्य हेर्नुहोला।

आफ्ना साथीहरुलाई पनि पुस्तिकाको बारेमा भन्नुहोस् ।

 

प्राथमिक विद्यालयः https://www.kifjp.org/wp-new/wp-content/uploads/2022/03/07Nepal_insatsu_2022.pdf

 

निम्म माध्यमिक विद्यालयhttps://www.kifjp.org/wp-new/wp-content/uploads/2022/03/07Nepal_insatsu-jr_2022_8P.pdf

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ