配信日
2023年06月15日
配信先グループ
नेपाली
[IKN23-09] 【किनमेलको समस्याहरुबाट बच्न सावधानी अपनाऔं】

किनमेलको समस्याहरु बढ्दै गएको छ।

उदाहरणका लागि: 

एक पटकको लागि मात्र किनेको सामान नियमित रुपमा आउने (नियमित रुपमा सामान आउने सम्झौता) भई रहेको थियो।

SNS मार्फत चिनेको मान्छेसँग मोबाइल किनेको थिएँ । तर आफुले पाएको सामान भने मोबाइल चार्ज गर्ने तार मात्र थियो। 

 

डेलिभर हुँदा पैसा तिर्ने सामानआफुले पाएपछि पैसा तिर्ने सामानखोलिसकेपछि पैसा तिर्नै पर्ने हुन्छ र तिरेको पैसा फिर्ता हुदैन् ।

व्यक्ति-व्यक्ति बीचको किनबेचमा अतिनै सावधान रहौं।

 

उपभोक्ता मामिला सम्बन्धित परामर्श काउन्टर   फोन नं.: १८८ (जापानिज भाषामा मात्र)

भाषा अनुवादकको आवश्यकता भएको व्यक्तिले बहुभाषिक सहायता केन्द्र खानागावा मा फोन गर्नुहोस्।

०४५–३१६–२७७०
http://kifjp.org/kmlc/ 

 

नियमित रुपमा सामान किन्दा आइपर्ने समस्याहरुको उदाहरण तथा ध्यान पुर्‍याउनु पर्ने कुराहरुको जानकारी भएको पर्चा पनि छ।

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_ja_lf.pdf जापानिज भाषा

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_en_lf.pdf अंग्रेजी भाषा

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_zh-CN_lf.pdf चाइनिज भाषा

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_vi_lf.pdf भियतनामी भाषा

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_po_lf.pdf पोर्तुगली भाषा

https://www.kokusen.go.jp/c-edu/pdf/tr_sbsc_ta_lf.pdf तागालोग भाषा

स्वतन्त्र प्रशासनिक निकाय राष्ट्रिय उपभोक्ता मामिला केन्द्रhttps://www.kokusen.go.jp/c-edu/data/c-edu_foreign_lf.html

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ