配信日
2023年07月20日
配信先グループ
नेपाली
[IKN23-11]【तेस्रो पटकको "खानागावा पे" शुरु हुदैछ】

"खानागावा पे" प्रयोग गर्नुभयो भने बढीमा २०% सम्मको पोइन्ट प्राप्त गर्न सक्नुहुन्छ।

"खानागावा पे" को एडाउनलोड गरेर राख्नुहोस्।

प्रयोग गर्नको लागि पैसा तिर्ने तरिका पहिले नै दर्ता गर्न आवश्यक छ।

प्रयोग गर्न पैसा तिर्ने तरिका:

"au पे", "d पेमेन्ट", "हामा पे", "LINE पे", "राकुतेन पे", "AEON पे"

 

पोइन्ट पाउने अवधि           : २०२३/७/२७ (बिहीबार) बिहान १० बजे देखि

पोइन्ट प्रयोग गर्ने अवधि     : २०२३/८/३ (बिहीबार) देखि २०२३/११/३० (बिहीबार) सम्म

 

"खानागावा पे" चलाउन मिल्ने पसलहरु वेबसाइटमा हेर्न सक्नुहुन्छ।

https://kanagawapay.pref.kanagawa.jp/ जापानिज भाषामा मात्र

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ