配信日
2023年11月08日
配信先グループ
नेपाली
[IKN23-23]【खानागावाको अन्तरराष्ट्रिय नीति प्रवद्र्धन निर्देशिका (संसोधधत मस्यौदा) को लागि आफ्नो राय तथा सुझाव दिनुहोस्】

खानागावा प्रान्तले अन्तराष्ट्रियकरणलाई व्यवस्थित र सुधारोन्मुख गर्दै यँहा बसोबास गरिरहेका विदेशीहरुलाई सकेसम्म राम्रो तरिकाले सहयोग पुर्याउनको लागि निर्देशिकालाई परिमार्जन गर्दै अद्यावधिकरिरहेको छ । नँया निर्देशिकाको बारेमा यँहाको आफ्नो अमूल्य राय सुझाव दिनुहोस्। नँया निर्देशिकाको महत्वपूर्ण बुँदाहरुलाई संक्षेपमा प्रस्तुत गरिएको छ । जुन संसोधित मस्यौदाको रुपमा (फुरिगाना सहितको जापानी संस्करण) बिभिन्न प्रान्तको सरकारी सूचना केन्द्रमार्फत वितरण भईरहेको छ । यसलाई प्रान्तको वेवसाइटमा पनि हेर्न सक्नुहुनेछ

2023 साल 11 महिना 24 तारिकशुक्रवारसम्म

http://www.pref.kanagawa.jp/documents/27955/nepalese.pdf

https://www.pref.kanagawa.jp/docs/k2w/pub/c1668360.html

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ