配信日
2024年03月07日
配信先グループ
नेपाली
[IKN23-35]【प्राकृतिक प्रकोपको बेला धाराबाट पानी आउन बन्द भएमा ध्यान दिनुपर्ने कुराहरु】

भारी वर्षा अथवा भूकम्प आएको बेलामा, धाराबाट पानी आउन बन्द हुन सक्छ।

धाराबाट पानी आउन बन्द भएमा, निम्न कुराहरुमा ध्यान दिनुहोस्।

 

(१) धाराको मूल भल्भ तुरुन्तै बन्द गर्नुहोस्। मूल भल्भ बन्द गर्दा, घडीको सुई घुम्ने दिशामा घुमाउनुपर्छयसले हिलो र फोहोर पानी, घरको धाराको पाइपमा छिर्न बाट रोक्छ ।

 

(२) शौचालय जाँदा पानी फ्लश नगर्नुहोस्। पानीको पाइप फुटेको छ भने, फोहोर पानी पाइपमा फर्केर आउन सक्छ।

 

(३) पानी वितरण गर्ने ठाउँमा, पछाडी भिर्ने झोला अथवा हातमा बोक्ने झोला लिएर जानुपर्छ । जर्किनमा पानी ओसार्दा कम्मर दुख्न सक्छ।

 

समाचार र प्रकोप सम्बन्धित जानकारीहरु विभिन्न भाषाहरुमा पढ्न सक्ने वेबसाइट छ।

"विदेशी भाषाहरुको समाचार र प्रकोप सम्बन्धित जानकारीहरु"

https://www3.nhk.or.jp/nhkworld/en/multilingual_links/

 

सन्दर्भ: एन.एच.के. समाचारको वेबसाइट (NHK NEWSWEB)

https://www3.nhk.or.jp/news/special/saigai/basic-knowledge/basic-knowledge_20230704_02.html

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ