配信日
2024年04月08日
配信先グループ
नेपाली
[IKN24-01]【बहुभाषिक स्वास्थ्य जाँच सम्बन्धित फाराम】

"बहुभाषिक स्वास्थ्य जाँच सम्बन्धित फाराम" को बारेमा जानकारी छ ?

जापानको अस्पतालमा रोग अथवा घाऊचोटको बारे डाक्टरलाई बयान गर्ने बेला विभिन्न भाषाहरुमा अनुवाद गरिएको स्वास्थ्य जाँच सम्बन्धित फाराम प्रयोग गर्ने गर्छ।

होमपेज बाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ

फाराम सामान्य चिकित्सा र शल्यक्रिया जस्ता ११ विषयहरुमा विभाजन गरिएको छ। कुन विषयको फाराम प्रयोग गर्ने हो भन्ने कुरा रोगको लक्षण अनुसार पनि छान्न सक्नुहुन्छ

अवश्य प्रयोग गरेर हेर्नुहोस्।

https://kifjp.org/medical/

 

 

अस्पतालमा भाषिक अनुवादकको आवश्यक भएको व्यक्तिहरुले अनुवादक प्रयोग गर्नुहोस्।

विस्तृत जानकारीको लागि "बहुभाषी सहयोग केन्द्र खानागावा" मा टेलिफोन मार्फत सम्पर्क गर्नुहोस्।

045-316-2770

https://kifjp.org/kmlc/ 

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ