配信日
2020年06月25日
配信先グループ
नेपाली
[IKN20-14]【भुकम्प तथा टाइफून आउँदाको कुरालाई ध्यानमा राखी गरिने तयारी】

भुकम्प अथवा टाइफून जस्ता प्रकितिक प्रकोपको बेलामा सुरक्षित ठाउँमा गएर जोगिनु पर्ने हुनसक्छ।
तपाईहरुलाई सुरक्षित ठाउँमा जादा लिएर जानुपर्ने सामानहरुको बारेमा जानकारी छ?

प्रकितिक प्रकोपको बेलामा आवश्यक पर्ने सामानहरुको लिस्टलाई बहुभाषामा तयार गरेका छौ।
यो लिस्टलाई हेरेर पहिले देखि नै आवश्यक पर्ने पानी, खानेकुरा, औषधी, टर्चलाईट आदि सामानहरु एउटा झोलामा राखी प्रकितिक प्रकोपको बेलामा सुरक्षित ठाउँमा जादा बोकेर जान मिल्ने गरेर तयार गरि राखौं।

घर नजिकै रहेकोसुरक्षित ठाउँहिनान् ज्योपनि थाहा पाइराखनु होस्। 

http://www.kifjp.org/kcns/wp-content/uploads/2020/03/sonae_NP_2020.pdfनेपाली भाषामा

http://www.kifjp.org/wp/wp-content/uploads/2014/03/A4_Web_eng.pdfअंग्रेजी भाषामा



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

**********************

खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ
http://www.kifjp.org/infokanagawa

ページの先頭へ