配信日
2020年08月12日
配信先グループ
नेपाली
[IKN20-18]【जापानिज भाषाको कक्षा शुरु हुँदैछ】

यो पहिलो पटक जापानिज भाषा सिक्न चाहनेहरुलाई लक्षित गरिएको कक्षा हो।

आउनुहोस! सँगै सिकौं!

कक्षा सञ्चालन हुने मिति र समय

सेप्टेम्बर १० तारि देखि नोवेम्बर २४ तारि सम्म२० पटक) 

मंगलबार र बिहिबार बिहान १० बजे बाट दिँउसो १२ बजे सम्म 

स्थान

खानागावा केनमिन सेन्टर दोस्रो तल्लाखानाफ्यान स्टेशन

योकोहामा स्टेशन बाट हिडेर ५ मिनेट

https://goo.gl/maps/dLMak96DzKw5USWD6

शुल्क

नि:शुल्क

पाठ्यपुस्तकको पैंसा तिर्नु पर्ने हुन्छ२,६४० येन

 

सेप्टेम्बर १ तारि सम्ममा आवेदन दिई सक्नु पर्नेछ
पहिलो दिनमा र बिचमा कहिलेकाहि अनुवादक सुविधा पनि हुनेछ।
कोरोना भाइरसको संक्रमणको कारणले गर्दा कक्षा सञ्चालनको मितिमा हेरफेर हुन सक्नेछ।

 

विस्तृत जानकारीको लागि तलको लिङकमा हेर्नु होस्

http://www.kifjp.org/nihongo/where/hajimete

यो कक्षा खानागावा प्रान्तको तर्फबाट खानागावा अन्तराष्ट्रिय नियोगले सञ्चालन गर्दैछ।

 



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ