配信日
2021年06月23日
配信先グループ
नेपाली
[IKN21-9]【श्रम सम्बन्धि टेलिफोन परामर्श】

श्रम सम्बन्धि टेलिफोनबाट परामर्श लिन सक्ने २ वटा ठाँउहरुको जानकारी गर्दैछौं

दुबै ठाँउमा बहुभाषिक परामर्श सुविधा उपलब्ध छ।

जापानको श्रम तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन हुदै आइरहेको हो।

 

परामर्श नि:शुल्क हो। तर फोनको पैसा लाग्न पनि सक्छ

फोन नम्बर र भाषाहरुको बारे जानकारी लिन तलको वेबसाइट हेर्नुहोला।

https://www.check-roudou.mhlw.go.jp/soudan/foreigner.html



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ