配信日
2024年04月19日
配信先グループ
नेपाली
[IKN24-02]【आर्थिक वर्ष २०२४ ​​का सरकारी बिदाहरु】

"आर्थिक वर्ष" भनेको विशेष उद्देश्य​​का लागि निर्धारित वर्ष को एक विभाजन तरिका हो।

जापानको आर्थिक वर्ष सामान्यतया अप्रिल १ तारिख देखि मार्च ३१ तारिख सम्म हो।

सरकारी कार्यालय, विद्यालय र धेरै कम्पनीको आर्थिक वर्ष अप्रिल १ तारिखबाट शुरु हुन्छ ।

 

आर्थिक वर्ष २०२४ ​​का सरकारी बिदाहरु निम्नानुसार छन्।

सरकारी बिदामा सरकारी कार्यालय र विद्यालय बिदा हुन्छ।

 

(२०२४ साल) अप्रिल २९ तारिख, मे ३ तारिख देखि ६ तारिख, जुलाई १५ तारिख, अगस्ट ११ र १२ तारिख, सेप्टेम्बर १६तारिख, सेप्टेम्बर २२ र २३ तारिख, अक्टोबर १४ तारिख, नोभेम्बर ३ र ४ तारिख, नोभेम्बर २३ तारिख

(२०२५ साल) जनवरी १ तारिख, जनवरी १३ तारिख, फेब्रुअरी ११ तारिख, फेब्रुअरी २३ र २४ तारिख, मार्च २० तारिख 

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ