配信日
2020年05月28日
配信先グループ
नेपाली
[IKN20-11]【बिषेश तथा निश्चित रकम अनुदान सम्बन्धी सूचना】

प्रत्येक ब्यक्तिलाई १ लाख येन राहत दिइनेछ।
https://kyufukin.soumu.go.jp/ja-JP/download/
ORJ: https://drive.google.com/drive/folders/1edxsXcf8ii3OlioSoJKRzFZ26gbDApXH

 

यदि तपाँई जीवनसाथी वा आफन्तको हिंसाबाट पिढित भएर, शरण लिन अन्यत्र बस्नुहुन्छ भने, आफु बसेको नगरपालीकाबाट अनुदान रकम प्राप्त गर्न सकिन्छ।
बिस्तृत जानकारीको लागी नगरपालिका वा वडा कार्यलयमा सम्पर्क गर्नुहोला। अथवाबहुभाषी सहयोग केन्द्र खानागावामा फोन अथवा इमेल मार्फत सम्पर्क गर्नु होला।
०४५-३१६-२७७० इमेलkmlc@kifjp.org

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

**********************

खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्
 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ
http://www.kifjp.org/infokanagawa

ページの先頭へ