配信日
2024年04月25日
配信先グループ
नेपाली
[IKN24-03] 【विदेशमा सामान पठाउनेहरुका लागि】

२०२४ साल मार्च तारिख देखि हस्तलिखित लेबलले हुलाक कार्यालयबाट विदेशमा सामान पठाउन नमिल्ने भएको छ।

विदेशमा सामान पठाउन चाहनुहुन्छ भने "अन्तर्राष्ट्रिय हुलाक मेरो पेज सेवा (इन्टरनेशनल मेल माई पेज सर्भिस)" भन्ने वेबसाइट प्रयोग गरेर लेबल बनाउनुहोस

 

"अन्तर्राष्ट्रिय हुलाक मेरो पेज सेवा (इन्टरनेशनल मेल माई पेज सर्भिस)"

कम्प्यूटर संस्करण (जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा आफैले प्रिन्ट गर्ने।)

https://www.int-mypage.post.japanpost.jp/mypage/M010000.do

मोबाइल संस्करण (जापानिज भाषा, अंग्रेजी भाषा हुलाक कार्यालयमा प्रिन्ट गर्ने )

https://www.int-mypage.post.japanpost.jp/smart/MSC1000

 

सन्दर्भ: जापान पोस्ट कम्पनि लिमिटेड (जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, पोर्तुगली भाषा)

https://www.post.japanpost.jp/int/ead/index.html

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ